२६ पुस २०८२ शनिबार
image/svg+xml
ऋचा लुइँटेल


ऋचा लुइँटेलका लेखहरु :

के लोकतन्त्र ‘जाम’ मा परेको छ?

इतिहासकार टिमोथी स्नाइडरले सर्बियाको प्रदर्शनलाई ‘लोकतन्त्रीकरणप्रतिको नयाँ आशा’ भनेका छन्, त दर्शनिक स्लाभोय जिजेकले यसलाई ‘नयाँ राजनीति निर्माण गर्ने प्रयास’ भनेर व्याख्या गरेका छन्।

चिनियाँ कृषिक्रान्तिमा नेपाली चासो

चीन सरकारको कृषि तथा ग्रामीण मामिला मन्त्रालयको निमन्त्रणामा जुन १७ देखि जुलाई ३ सम्म चीनका विभिन्न भागको भ्रमण अवसर मिल्यो।

आत्माश्लाघाको कहर

आफैंप्रतिको निर्लज्ज प्रेम र आत्मरति अद्वितीय आत्मविश्वासले जन्माउँछ। अचेल यस्तो निर्लज्ज आत्मरति सिकाउने जेनजी गुरुहरू बजारमा एक से एक फेला पर्छन्।

पुराना पुस्ताका लेखकबाट सकारात्मक सन्देश

लेखनी सरल र मीठासपूर्ण छ। हामीले आफ्नै वरिपरि देख्दै, सुन्दै र भोग्दै आएका विषयवस्तु कथामा भएकाले पढ्दै जाँदा पाठकलाई आफैं कथाको पात्र भएको महसुस हुन्छ।

सेल्फीमा देखिएको झिसमिसे अनुहार

कस्तो कवितालाई राम्रो भन्ने ? के हो कविताको मापन ? बेलाबेलामा कविताको सन्दर्भ आउँदा धेरै मानिस उत्कृष्ट कविताको दाबीमा विवादित हुने गरेका छन्।

प्यारो ओखलढुङ्गा प्रेमिल सान्निध्य

कालजयी कविका नेपाल र नेपाली भाषाका सिर्जनामा युग बोल्छ। फलतः जनजनको जिब्रोमा उनी ‘युग–कवि’का रूपमा रसान्वित हुन पुग्छन्, सबैमा समादृत हुन्छन्।

९ मुक्तक

असंख्य घाउ दिलाउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ कहिले जहर पिलाउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ तपाई शत्रु हुनुहुन्छ या मित्र चिन्न सकिएन कहिल्यै खञ्जरले हिर्काउनु हुन्छ र सुम्सुम्याउनु हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्