४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रा.डा.बद्रीविशाल भट्टराई


प्रा.डा.बद्रीविशाल भट्टराईका लेखहरु :

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै डा. केसीकाे प्रदर्शन

माइतीघरको निषेधाज्ञा फिर्ता गर्नुपर्नेसहितका माग गर्दै डा. गोविन्द केसी लगायतको टोली प्रदर्शन गरेका छन्।

नेपाल मेडिकल कलेजका विद्यार्थीहरु धर्नामा

गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु धर्नामा बसेका हुन्।

दर्शक टुँडिखेल प्रवेश गर्दा भएको थियो धकेलाधकेल

मानिसहरू धेरै मात्रामा टुँडिखेल पुग्दा भीड बढेको छ। भीड अनियन्त्रित हुँदा टुँडिखेलमा माघी मनाउन पुगेकाहरू घाइते भएका छन्। घाइते हुनेको संख्या आठ पुगेको छ।

टुँडिखेलको माघी मेलामा चेपिएर दर्शक घाइते

काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरू चेपिएर घाइते भएका छन्। माघी मनाउन पुगेका दर्शकहरुको भीड अनियन्त्रित हुँदा दर्शकहरु घाइते भएका हुन्।

‘तरुल’ ले भरिएको कालीमाटी (तस्बिरहरु)

माघे संक्रान्तीका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ।

सरकारविरुद्ध वैद्य नेतृत्व क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरू)

मोहन वैद्य नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

श्राद्ध गर्न गोकर्णेश्वरमा भिड... (तस्बिरसहित)

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिन्छ।

टोखामा चाकु बनाउने चटारो (फोटोफिचर)

माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याई छ।

आरती साहको परिवारसहित तीन जना पक्राउ

राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका आरती साहको परिवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहमन्त्रीको राजीनामा माग गर्दै मशाल जुलुस प्रदर्शन

पछिल्ला भ्रष्टाचारमा काण्डहरू र बालकुमारी घटनको संयुक्त रुपमा विरोध जनाउँदै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन राप्रबिसं नेपालले राजधानीमा मशाल जुलुस प्रदर्शन गरेका हुन्।

काठमाडौँमा ‘तमु ल्होसार’ को रमझम (फोटोफिचर)

गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्।

सरकारले बालकुमारीमा युवाहरुलाई मारेको भन्दै प्रदर्शन (तस्बिरहरु)

शनिबार माइतिघर मण्डलामा हेमराज थापा लगायत युवाहरूले शुक्रबार दिउँसो बालकुमारी घटनामा सरकारले युवाहरुलाई मारेको भन्दै प्रदर्शन गरेका हुन्।

सिभिलका करार कर्मचारी आन्दोलनमा उत्रिए (तस्बिर सहित )

सिभिल सर्भिस अस्पतालमा कार्यरत करार कर्मचारीले आफ्नो माग राख्दै प्रदर्शन गरेका छन।

वसन्तपुरमा यस्तो देखियो यःमरी पुन्ही र ज्यापू दिवस

नेवार समुदायले मंगलवार ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) धुमधामका साथ मनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्