राज्यले पूर्वाधार निर्माण र निजी क्षेत्रले श्रम बजारमा आउने जनशक्तिलाई पुग्ने रोजगारी सिर्जना गनै उद्यम तथा व्यवसायमा लगानी नगरेसम्म देश सम्पन्न हुँदैन। यसका लागि सरकारका नीति तथा कार्यक्रमको मुख्य भूमिका हुन्छ। नेपालमा सामाजिक तथा औद्योगिक पूर्वाधार अत्य