समाज हाम्रो प्रतिबद्धता आजदेखि नेपाल रिपब्लिक मिडिया १६औं वर्षमा प्रवेश गरेको छ। जानकार नागरिक लोकतन्त्रका सच्चा पहरेदार हुन्। यही पक्षलाई आत्मसात् गर्दै यस मिडियाले सूचना र जानकारीका निम्ति आफूलाई निरन्तर क्रियाशील तुल्याउँदै आएको छ। विनाेदराज ज्ञवाली ११ वैशाख २०८१ मंगलबार २ मिनेट पाठ Facebook Twitter Linkedin