नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका छन्।
उनले बिहान ११ बजे गुर्भाकोट नगरपालिका-८ मेहेलकुनास्थित सूर्यज्योति माध्यमिक विद्यालयमा पुगेर खड्काले मतदान गरेका हुन्।
यसअघि उम्मेदवार रहँदै आएका खड्काले यसपटक भने मतदाताको रूपमा मात्रै मतदानमा सहभागी भएका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ११:२६ बिहीबार




