२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

भक्तपुर–२ को मतगणना आज राति ११ बजेदेखि

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पनि आजैदेखि सुरु हुने भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज राति ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।

प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको थियो।

भक्तपुरमा दुईवटा निर्वाचन क्षेत्र छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ २२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App