ललितपुर महानगरपालिका १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
ललितपुर महानगरपालिका १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका हुन्। पुतली चुनाव चिन्हबाट उठेका तण्डुकारले ६६१ मत ल्याए।
अन्तिम मत परिणाम घोषणा भएसँगै वडाध्यक्ष तण्डुकारले विजयी जुलुस निकालेक छन्।
प्रकाशित: १ जेष्ठ २०७९ ०६:५१ आइतबार





