यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो.ईभी, पञ्च.ईभी, नेक्सनके३.ईभी र कर्भ .ईभी सजिलै खरिद गर्न सक्नेछन्।
आज चाँदी १५ रुपैयाँ बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको छ। सोमबार (हिजो) चाँदीको मूल्य प्रतितोला दुई हजार चार सय ७० पुगेको थियो।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ।
यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेक चोटि पफर्मेन्स र स्टाइल मा नयाँ मापदण्ड स्थापना गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
कम्पनीका निर्देशक आशिष जाजुले नयाँ नुडल्सबारे भने, “यो केवल तत्काल नुडल्स होइन, यो त स्वादप्रेमीहरूका लागि एउटा च्यालेञ्ज हो ।”
सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९% सम्म इन्स्टन्ट क्यासब्याक पाइन्छ।
कार्यक्रमका क्रममा व्हर्लपूलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनहरू प्रस्तुत गर्यो ।
यसमा ५० एमपी ओआइएस मुख्य क्यामेरा, ५ एमबी अल्ट्रा–वाइड र २ एमपी म्याक्रो लेन्स रहेको छ, जसले विभिन्न खिचाइका विकल्प उपलब्ध गराउँछ।
गत शुक्रबार सुन तोलाको दुई लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी दुई हजार तीन सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ।
यो चाडपर्व अफरअन्तर्गत अब ग्राहकहरूले रु. ८४.९९ लाख मूल्य रहेको जिकर एक्स गाडी मात्र रु. ६९.९९ लाखमा खरिद गर्न सक्नेछन्।
नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो ।
चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो। अघिल्लो दिन २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ६० रुपैयाँ पुगेको छ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ।
आज कुल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ।
कम्पनीले स्तेलान्टिससँगको रणनीतिक साझेदारीमार्फत आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दैछ।
सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ ।