२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
बजार

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, चाँदी पनि बढ्यो

नेपाली बजारमा सुनको मूल्यले निरन्तर कीर्तिमान कायम गरिरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि सोमबार (हिजो) छापावाल सुन दुई लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो। यस्तै, आज चाँदी १५ रुपैयाँ बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको छ। सोमबार (हिजो) चाँदीको मूल्य प्रतितोला दुई हजार चार सय ७० पुगेको थियो।

प्रकाशित: १७ भाद्र २०८२ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App