नेपाली राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामिले तेस्रो पटक टी–२० विश्वकप खेल्दै छन्। उनले वेस्ट इन्डिजविरुद्धखेल्दै तेस्रो पटक विश्वकपमा सहभागिता जनाउन लागेका छन्।
यसअघि उनी इंल्यान्ड र इटालीसंगको खेलमा पहिलो रोजाइमा परेका थिएनन्। उनले २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएका थिए। नेपाल र वेष्ट इन्डिजबीच केहीबेरमा खेल हुदै छ।
प्रकाशित: ३ फाल्गुन २०८२ ११:०७ आइतबार





