२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
बजार

दुई लाख ६ सय पुग्यो सुन

आज (शुक्रबार) सुनको मूल्य अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको छ।

आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। यो सँगै सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो। अघिल्लो दिन २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ६० रुपैयाँ पुगेको छ।

प्रकाशित: १३ भाद्र २०८२ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App