विधेयकको विरोध गर्दै सडकमा पत्रकार

संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका छन्।