शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उनीहरुको प्रश्न छ- कहाँ छ सरकार?
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुरा बजारकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
नर्थ पोल (उत्तरी ध्रुव) को हिउँमा बस्ने, रेन्डियरको बग्गीमा उड्ने र बालबालिकालाई सुटुक्क उपहार दिने यि पात्रबारे हामीले सुन्दै आएका कथाहरू कति काल्पनिक हुन् र कति यथार्थ ?