भूकम्प त्रासदीपछिको पुनर्निर्माण
भूकम्पले मानवीय साथसाथै अन्य थुप्रै क्षति गर्छ। यसबाट हुने मानवीय क्षतिको न पुनर्निर्माण गर्न सकिन्छ न पुनस्र्थापना नै।
भूकम्पले मानवीय साथसाथै अन्य थुप्रै क्षति गर्छ। यसबाट हुने मानवीय क्षतिको न पुनर्निर्माण गर्न सकिन्छ न पुनस्र्थापना नै।
प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब दिने भएका छन्।
राहत बाँड्न आएको टोली पनि राहत नदिएर फर्किएको आरोप पीडितहरुको छ। ‘एउटा संस्थाले राहत लिएर आएको थियो’, अर्का भूकम्प पीडित गोपाल खत्रीले भने, हामीलाई नदिएरै फर्कियो। खाली हात घर आयौँ।’
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन्।
घुडामा चोट लागेको देखाउँदै उनले भनिन्, ‘भूकम्पले यस्तो काटिएको छ। हिँड्न गाह्रो भा छ। त्यसैले सालको बोक्रा पकाउँदै छु।’
भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया सम्पन्न भएको छ।
ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गरेको छ।
गोर्खा ब्रुअरी प्रालिले हालैका भूकम्प पीडितको पुनः स्थापनाका लागि नेपाल सरकारलाई एक करोड रूपैयाँ सहयोग गरेको छ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ।
खुला आकाशमुनि आइपुगेकी उनले आराम गर्न, राम्रोसँग पेट भर्न पाएकी छैनन्। आराम गर्ने र पोसिलो खाने समयमा भूकम्पले घरबाट सडकमा पुर्यायो।
गत कात्तिक १७ को भूकम्पले बस्दै आएको घर चर्किएपछि जुम्लाको चन्दननाथ नगरपालिका १ का गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ।
भूकम्पबाट पीडित जाजरकोट र रूकुम पश्चिमका जनतालाई नेपाल उद्योग वाणिज्य महासंघले राहत सामग्री प्रदान गरेको छ।
सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको भौगोलिक अवस्था र पुनर्निमाणका विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरको एउटा टोलीलाई त्यसतर्फ पठाएको छ।
विपद् पूर्वतयारीमा ध्यान पुगेको भए प्रधानमन्त्रीसँंगै राहत सामग्री पुग्नुपथ्र्याे। स्वयम्सेवकहरू परिचालन गरेर अस्थायी आवास बनाउन सकिएको भए पीडितलाई थोरै भए पनि राहत मिल्थ्यो।
जाजरकोटमा चार दर्जन संघ संस्थाले भूकम्प पीडितका लागि अल्पकालीन राहतका सामाग्री बाढिरहे पनि पीडितका पहुँच पुग्न नसकेको पाइएको छ।