फेसबुकले विज्ञापनमाथि प्रतिबन्ध हटायो

क्यालिर्फोनिया– फेसबुकले न्युज फिडमा आएका विभिन्न खाले विज्ञापनबाट दैनिक रुपमा आम्दानी गरिहेको छ। त्यो नै उसको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको छ। हालैका दिनमा प्रयोगकर्ताले आफ्नो फेसबुकमा अनावश्यक विज्ञापन धेरै देखाएको गुनासो गरेपछि फेसबुकले त्यस्ता खाले विज्ञापन रोक्नका लागि एड्ब्लक प्लस नामक एप संचालन गरेको थियो।