१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

बचतकर्ताको रकमको सुरक्षा गर्न पारदर्शी हिसाब–किताब, नियमित लेखापरीक्षण, ‘डिजिटल ट्र्याकिङ’,जोखिमको पूर्वसङ्केत प्रणाली र ठगीलाई कारबाहीको व्यवस्था गर्ने जनाएको छ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सुरु

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई तालिम दिन सुरु गरेको छ।

एपस्टाइन फाइल्समा बिकिनी महिलासँग देखिए हकिङ, परिवार भन्छ : हेरचाहकर्ता थिए

यो फोटो क्यारिबियन टापु सेन्ट थोमसको रिट्ज-कार्लटन होटेलमा खिचिएको हो। त्यहाँ एपस्टाइनले मार्च २००६ मा वैज्ञानिक सम्मेलन आयोजना गरेका थिए। हकिङले त्यहाँ क्वान्टम कोस्मोलोजीमा भाषण दिएका थिए र २१ जना अन्तर्राष्ट्रिय वैज्ञानिकहरू उपस्थित थिए।

लागू औषधिसहित नौ जना पक्राउ

देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरु बुधबार पक्राउ परेका हुन्।

अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?

प्रचलित कानुन बमोजिम निर्वाचन कसुर मानिने कार्य भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुनेछ।

दाङका तीन निर्वाचन क्षेत्र जोड्ने सडक पाँच वर्षदेखि अलपत्र

दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ।

चुनाव विरोधी गतिविधिमा संलग्न हुनसक्ने आशंकामा आठ जना पक्राउ

निर्वाचनका बेला हुनसक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

क्षेत्रीय तनाव उच्च विन्दुमा पुगेका बेला दुवै पक्षले कूटनीतिक बाटो रोज्न खोजेका हुन्।

आचारसंहिता उल्लंघनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

टी-२० विश्वकप : बलियो वेस्ट इन्डिज र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

जारी टी-२० पुरुष विश्वपकमा आज बलियो टोली दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुँदैछ।

आजदेखि निर्वाचन अवधिभर मादक पदार्थ बिक्री/वितरण तथा सेवनमा प्रतिबन्ध

आज (बिहीबार)देखि चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री/वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।

बैंकिङ कसुरका उजुरी सबैभन्दा धेरै

पछिल्लो समय प्रहरीकोमा दर्ता हुने उजुरीमा सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दाहरू पर्ने गरेको छ।

‘परालको आगो’ फिल्मको फस्ट लुक्समा गहिरो भावमा सुहाना,साैगात र प्रकाश

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’ को फस्ट लुक्स सार्वजनिक भएको छ।

नेपाल र भारतबिच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारत सरकारबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्