रौतहटमा जंगली निलगाईको आतंक
जिल्लाको बौधिमाई नगरपालिका र मौलापुर नगरपालिकाका विभिन्न टोलमा निलगाईले किसानको बालीमा ठूलो नोक्सानी पुर्याइरहेको स्थानीयले बताएका छन्।
जिल्लाको बौधिमाई नगरपालिका र मौलापुर नगरपालिकाका विभिन्न टोलमा निलगाईले किसानको बालीमा ठूलो नोक्सानी पुर्याइरहेको स्थानीयले बताएका छन्।
देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकहरूले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्यांकरहरू लामो समयसम्म रोकिएको बताएका छन्।
सिरहाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार बब्लु गुप्ताले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।
भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले निर्वाचन सम्पन्न गराएर नयाँ सरकारलाई बाटो खोल्ने मुख्य जिम्मेवारी पूरा गरेको बताउँदै आएकी छन्। अब उनले नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिने छन्।
बाह्र दिनदेखि प्रतिवन्धित मध्यपूर्व क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ।
विवाहका लागि इस्लाम धर्म स्वीकार गर्नु परेको र आफ्नो नाम परिवर्तन गरी अतीजा राखिएको उनले बताइन्।
आफ्नी नाबालिग सालीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एक व्यक्तिले सात वर्ष लामो कानुनी लडाइँपछि अदालतबाट निर्दोष ठहर भएका छन्।
समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन्।
कोशी प्रदेशमा कांग्रेस, एमालेलाई उछिन्दै श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ दोस्रो स्थान प्राप्त गरेको छ।
इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ।
नेपालको संविधानको धारा ९३ अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ।
प्रत्यक्ष निर्वाचनतर्फबाट सांसदमा जेनजी पुस्ताका आठ जना सांसद प्रवेश गरेका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिएपछि इरानी राष्ट्रपतिको छोराले उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन्।
स्वास्थ्य बिमामार्फत उपचार गर्ने विरामीको हकमा औषधि सेवाप्रदायक स्वास्थ्य संंस्थाभित्रै व्यवस्था गर्न स्वास्थ्य बीमा बाेर्डले निर्देशन दिएको छ।