३१ वैशाख २०८३ बिहीबार
image/svg+xml

ट्रम्पसँग सीको सन्देश: अमेरिका–चीन प्रतिद्वन्द्वी होइन, साझेदार बनून्

चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धा र टकरावको बाटोमा नभई सहकार्य र साझेदारीको दिशामा अघि बढ्नुपर्ने बताएका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

जलाशययुक्त आयोजना र घरेलु खपत विस्तार गर्न सरकारलाई सुझाव

ऊर्जा क्षेत्रका विज्ञहरूले नेपालले अब जलविद्युत् उत्पादन बढाउने मात्र होइन, घरेलु खपत विस्तार र भण्डारण क्षमतामा पनि ध्यान दिनुपर्ने बताएका छन्।

भारतको सौर्य ऊर्जाले नेपाललाई दियो चुनौती

नेपालले जलविद्युत् निर्यातलाई आर्थिक समृद्धिको आधार बनाउने रणनीति लिँदै आएको बेला भारतमा सौर्य ऊर्जाको तीव्र विस्तारले नयाँ चुनौती सिर्जना गरेको छ।

रग्बी रेफ्री कोइराला उज्बेकिस्तान जाने

रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रूपमा सहभागी हुन बिहीबार उज्बेकिस्तानको तास्केन्त प्रस्थान गर्ने भएका छन्।

३० हजार मेगावाटको लक्ष्यप्रति विज्ञको प्रश्न: उत्पादन होइन, बजार मुख्य चुनौती

विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेपछि ऊर्जा क्षेत्रभित्र नयाँ बहस सुरु भएको छ।

४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: दिवस र शंकरको दोहोरो जित

कोसी प्रदेशका दिवस शंकर र गण्डकी प्रदेशका सुजन थापाले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ दोहोरो जित निकालेका छन्।

आजको संसदमा जवाफ दिन आउलान् प्रधानमन्त्री बालेन ?

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ।

ट्रम्प–सी भेटबाट विश्वको अपेक्षा : तनाव घट्ला कि शक्ति प्रतिस्पर्धा अझ चर्केला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच बेइजिङमा हुन लागेको उच्चस्तरीय भेटलाई अहिले विश्वले निकै चासोका साथ हेरिरहेको छ।

‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ लोकार्पण

उक्त अवसरमा महासमालोचक प्राडा वासुदेव त्रिपाठीले नरेन्द्रराज प्रसाईद्वारा लिखित 'सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण' नामक कृतिको लोकार्पण गरेका छन्।

आज बेइजिङमा ट्रम्प–सी वार्ता: विश्व राजनीतिक नयाँ मोडमा जाने संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा उच्चस्तरीय भेटवार्ता हुँदैछ।

सरकारको महत्त्वाकांक्षी ऊर्जा योजना: जलाशयुक्त आयोजनाबिनाको ऊर्जा रणनीति जोखिममा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत् शक्तिका रूपमा स्थापित गर्ने महत्त्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्