विद्यार्थीका मोबाएल पानीमा डुबाएर नष्ट गरिएको विषयमा सर्वोच्च अदालतमा मुद्दा
दायर रिटमा गृहमन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ।
दायर रिटमा गृहमन्त्रालय, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।
ताप्लेजुङका स्थानीय तहका प्रमुखहरूले लेखा परीक्षणमा खटिएको मलेपको टोलीले स्थलगत रूपमै प्रारम्भिक प्रतिवेदन दिनुपर्ने माग गरेका छन्।
नेपालमा पाँच वर्षको यात्रालाई स्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर ) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ ।
बजेटअघि सूचना चुहाएर व्यवसायीलाई लाभ पुग्ने गरी उत्तरी नाका हुँदै विद्युतीय सवारीसाधन (ईभी) भित्र्याइएको भन्ने आरोपलाई पनि मन्त्रालयले “पूर्णतः झुटो र भ्रामक” भनेको छ।
सभापति थापाले नेता रिसाए भनेर भन्दा पनि जनता रिसाए भनेर चिन्ता गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुगेर नवनियुक्त मन्त्री गुरुङले मंगलबार पदवहाली गरेका हुन्।
हरित हाइड्रोजनलाई विश्वव्यापी रूपमा न्यून-कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिएको छ।
म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ।
सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
मंगलबार भएका खेलमा गण्डकीसँग ४ विकेटले पराजित भएपछि सुदूरपश्चिमको विजय यात्रामा ब्रेक लागेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको एक लाख अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी सङ्घीय अदालतले रोक लगाएको छ।
नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू दिनरात नभनी काम गर्ने बताएका छन्।
हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
चलचित्र ‘भागदौड’ को प्रदर्शन मिति घोषणा भएको छ। चलचित्र असार २६ देखी प्रदर्शनमा आउने तयारीमा छ।