५ माघ २०८२ सोमबार
image/svg+xml

अमरेशको उद्घोष- बालेन ‘महानायक’ हुन्, प्रधानमन्त्री दिने बेला आयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा नवप्रवेशी नेता डा. अमरेश कुमार सिंहले रास्वपाका वरिष्ठ नेता मेयर बालेन शाह देशको महानायक भएकाे बताएका छन्।

बढ्दैछ चुनावी रन्को, कास्की–२ मा एमालेले फेर्यो उम्मेद्वार

निर्वाचन तिथि नजिकिँदै जाँदा गण्डकी प्रदेशमा पनि चुनावी माहोल तातेको छ। दलहरु निर्वाचनमा होमिने उम्मेदवारको टुंगो लगाउने हतारोमा छन्। केही दलले उम्मेदवारको टुंगो लगाईसकेका छन। उम्मेदवारको टुंगो नलगाएका दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन। आफ्नो पक्षमा उम्मेदवारी हत्याउन केन्द्र धाउने नेता पनि पर्याप्त छन।

डा.अमरेश सिंह रास्वपामा प्रवेश

जनकपुरमा आयोजित चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितका नेताहरुले डा.सिंहलाई औपचारिक रुपमा पार्टी प्रवेश गराएका हुन् ।

बालेनलाई प्रधानमन्त्रीको रूपमा देख्न तयार छौं: सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न पार्टी र देश तयार रहेको बताएकी छन्।

भक्तपुर-२ मा महेश, राजीव र दीपशिखाको भिडन्त !

भक्तपुर क्षेत्र नम्बर २ मा अहिले चर्चामा रहेका तीन नेताले चुनावी मैदानमा भिड्ने भएका छन् ।

अमेरिकी दूतावास र आद्यन्त अड्भाइजरीद्वारा देशव्यापी प्रविधि ह्याकाथन 'कोड फर इम्प्याक्ट' को सुरुवात

यो देशव्यापी पहलले स्थानीय चुनौतीहरूका प्रविधिमा आधारित समाधानको विकासका निम्ति नेपालका सात ओटै प्रदेशबाट गरी १७५ जनाभन्दा बढी युवा नवप्रवर्तकलाई संलग्न गराउनेछ ।

जनकपुरबाट रास्वपाको चुनावी सभा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियान अन्तर्गत जनकपुरधामस्थित तरहुतियागाछीमा आयोजित विशेषसभा सुरु भएको छ।

राइजिङ स्टार्स महिला एसिया कप फ्रेबअरी १३ देखि

सोमबार एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सो प्रतियोगिता फ्रेबअरी १३ देखि २२ सम्म हुने जानकारी दिएको छ।

सोलुखुम्बुमा नेकपाबाट असिम राई उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यका लागि युवा नेता असिम राईलाई उम्मेदवार बनाएको छ।

साफ फुट्सल च्याम्पियनसिप: महिलातर्फ बङ्गलादेशसँग नेपालको हार

थाइल्याण्डको बैंककमा जारी साफ फुटसल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपालले आज बङ्गलादेशसँग पराजय भोगेको छ।

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिए । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो ।

बालेनका लागि महोत्तरी ३ कति सुरक्षित ?

यही सभाबाट बालेन पहिलो पटक सार्वजनिक सभामा भाषण गर्दै छन्। मधेसीपन र मधेसीमन प्रस्तुत गरेर मधेसको मन र मत जित्ने यो सभाबाट बालेनले आफ्नो उम्मेदवारी मधेसबाटै गर्ने हुन् कि होइनन् त्यो हेर्न बाँकी नै छ।

नेपालमा ‘धुरन्धर’ले गर्‍यो १० करोड पार, ‘राजासाब’को कति ?

डिसेम्बर ५ मा प्रदर्शनमा आएको भारतीय चलचित्र 'धुरन्धर'ले सिनेमाघरहरूमा ४५ दिन पूरा गरेको छ।

यस वर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटन कमी हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्