रेकर्ड स्तरबाट घट्यो सुन, चाँदीले बनायो नयाँ कीर्तिमान
आइतबार सुन दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य छ सय रुपैयाँले घटेको हो।
आइतबार सुन दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य छ सय रुपैयाँले घटेको हो।
सामुदायिक विद्यालयमा विद्यार्थीको कमजोर अवस्थालाई बलियो बनाउन नीतिगत निर्णय गरेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए।
बर्दिबासमा बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा साताैँ शृङ्खला सम्पन्न भएको छ।
साविक कर्णाली क्षेत्रमा उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एक मात्र आङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसले शैक्षिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्ने तयारी गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन्।
सरकारी र निजी दुवै विद्यालयले कक्षामै नियमित योग र ध्यान अभ्यास गराएर विद्यार्थीका मन सबल बनाउन जरुरी भइसकेको छ।
नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा यसअघि सांसद र मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ।
वीरेन्द्रनगरको टेम्पो पार्क नजिकै पैदलयात्रीलाई शनिबार बिहान ठक्कर दिएर फरार भएको फोर्स गाडी र गाडी धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीपछिको वरीयतामा बादललाई राखिएको हो।
समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ।
गत भदौ २३-२४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन्।
परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन–१८’ को फिनालेमा विधागत रूपमा बालबालिकाहरू विजेता बनेका छन्।
उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार लामो दूरीका रणनीतिक क्रुज मिसाइल प्रक्षेपणको प्रत्यक्ष निरीक्षण गरेका छन्।
गरिब देशका मानिसको श्रमशोषण, सांस्कृतिक मूल्यदोहन, कच्चा पदार्थको अधिक उत्खनन र सस्तो मोललगायतका पक्षमा मानिसहरूले ध्यान दिन नसक्ने बनाइयो।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ।