७ वैशाख २०८२ आइतबार
image/svg+xml ४:३८ पूर्वाह्न

यू-१९ शृंखलाः नेपालविरुद्धको शृंखला अफगानिस्तानको कब्जामा, दोस्रो खेलमा एक रनको रोमाञ्चक जित

शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालमाथि आइतबार एक रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तानले शृंखलामाथि कब्जा गरेको हो ।

युवा टोलीले जित्यो भारतविरुद्धको शृंखला

शृंखलाको दोस्रो खेलमा बिहीवार १०२ रनको फराकिलो जित निकाल्दै नेपाली युवा टोलीले एक खेल अगावै शृंखला आफ्नो पक्षमा पारेको हो । पहिलो अभ्यास खेल युवा टोली ५ विकेटले विजयी भएको थियो ।

यू-१९ महिला विश्वकप क्रिकेट : नेपाल समूह चरणमा अंकविहीन

मलेसियाको युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाले दिएको १४० रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो ।

यू-१९ महिला विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य

युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको हो ।

यू-१९ महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाविरुद्ध नेपालको कसिलो बलिङ, पूजाले लिइन् तीन विकेट

मलेसियामा जारी यू-१९ महिला विश्वकपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले अस्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ।

महिला यू–१९ विश्वकप : नेपालको बन्द प्रशिक्षण चितवनमा सुरु

आगामी जनवरीमा महिला यू–१९ विश्वकप मलेसियामा हुँदैछ । त्यसको तयारी स्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९का प्रमुख प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए ।

महिला यू-१९ एसिया कप : नेपाल सुपर फोरमै रोकियो, बंगलादेश ९ विकेटले विजयी

सुपर फोरको आफ्नो अन्तिम खेलमा शुक्रबार बंगलादेसँग ९ विकेटले पराजित भएसँगै नेपाल अन्तिम चारबाटै बाहिरिएको हो ।

महिला यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

मलेसियाको क्वालालम्पुरमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो ।

यू-१९ महिला एसिया कप : पहिलो जितसँगै नेपाल सुपर फोरमा

आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

क्यानले बिहीवार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । शनिबार सुरु हुने प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व पूजा महतोले गर्नेछिन् ।

यू–१९ एसिया कपः अन्तिम खेलमा नेपालको घातक बलिङ, अफगानिस्तानले दियो १२४ रनको लक्ष्य

युनाइटेड अरब इमिरेट्समा जारी अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली बलरहरूले अफगानिस्तानविरुद्ध घातक बलिङ गर्दै सस्तैमा रोकेका छन् ।

यू-१९ एसिया कप क्रिकेटः नेपालको लगातार दोस्रो हार

नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । युवराज खत्रीले चार विकेट लिएपनि नेपालको हार भने टार्न सकेनन् ।

यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्।

कुवेतविरुद्ध नेपालको प्रभावशाली जित

पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू १९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।

यू–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजाद्वारा शतक प्रहार

उनले ५८ बल खेल्दै १०४ रन जोडेकी छन् । जसमा उनले १३ चौका प्रहार गरेकी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्