बक्सिङ डे टेस्ट’मा १४ वर्षपछि इंग्ल्यान्डको ऐतिहासिक जित, अन्तिम टेस्ट सिड्नीमा हुने
बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले दुई दिनभित्रै खेल समाप्त गर्दै १७५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो।
बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले दुई दिनभित्रै खेल समाप्त गर्दै १७५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो।
विशिष्ट साधक सम्मान ग्रहण गरेपछि प्राडा त्रिपाठीले समयले साथ दिएसम्म आफ्ना अधुरा कामहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले नेपालगन्जमा रहेको एक घर कब्जा गरेको छ।
नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ।
मिथिला र मधेस क्षेत्रका सबैजसो गाउँमा डिहबार थान अनिवार्य हुन्छ।
विदेशको हरेक बिहानी फूलमायाका लागि परीक्षा थियो -धैर्य, इमानदारी र आत्मसम्मानको।
गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो।
पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री तथा मुस्लिम राष्ट्रकी पहिलो निर्वाचित महिला नेतृ बेनजिर भुट्टोको हत्या सन् २००७ डिसेम्बर २७ मा भएको थियो।
गीतमा स्थान र परिवेश जोड्न सक्ने मित्रसेनले ‘होमसाले पेमा होम’मा भाषागत रूपमा सीमान्तकृत जातिलाई समेटेका छन्।
तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसको पूर्वर्निधारित मितिमा १५औं महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउन थालेका छन्।
खेलको पहिलो दिन दुवै टोलीको पहिलो इनिङ सकिएको थियो। टेस्ट इतिहासमा पहिलो दिन तेस्रो इनिङ सुरु भएको यो तेस्रो पटक मात्र हो।
सडक सञ्जाल नपुगेको कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्न सेरावाडा–पादमघाट सडकका लागि ठेक्का प्रक्रिया सुरु भएको छ।