राजनीतिले निकास नदिँदा कलाकार र खेलाडी राजनीतिमा आउन बाध्य भए: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिले निकास दिन नसक्दा र देशमा निराशा छाएपछि कलाकार, पत्रकार र खेलाडी राजनीतिमा आउन बाध्य भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिले निकास दिन नसक्दा र देशमा निराशा छाएपछि कलाकार, पत्रकार र खेलाडी राजनीतिमा आउन बाध्य भएको बताएका छन्।
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा आजपाले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरू मंगलबार साँझ सामूहिक रूपमा चलचित्र हेर्न हल पुगेका छन्।
चुनाव नै नलड्ने बताउँदै आएका अर्जुननसिंह केसीलाई कांग्रेसले ५३ नम्बरमा राखेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् ।
काठमाडौका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
थपिएका नयाँ मतदाताहरु धेरैजसो नयाँ (जेनजेड) पुस्ता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
खिदिमाका बोराटोल तथा मखमलेटोलबासीले ३ दिन श्रमदान गरेर काठको साँघु निर्माण गरेका हुन् ।
बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।
विकलांग मित्र समूह तथा अपांग बाल अस्पताल, पुनः स्थापना केन्द्र, बनेपा र स्वास्थ्य सेवा कार्यालय दैलेखको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको वातावरण नबनाए र प्रतिशोधको राजनीति जारी राखे पार्टी आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न बनेको आयोगले आफूसँग बयान लिन खोजेको विषयमा आपत्ति जनाएका छन्।
‘प्रहरीको मनोबल अत्यन्त खस्किएको छ,’ कोइरालाले भने, ‘सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको अस्तित्व स्वीकार नगरी सरकार बनाउने सपना देख्नु भ्रम मात्र हुने बताएका छन्।
‘देउवा जीमाथि आक्रमण गर्ने लुसिफरहरू नै हुन्, एउटा मात्रै लुसिफर होइन। धेरै लुसिफरहरू हुन्,’ ओलीले भने, ‘जसले उहाँमाथि त्यसप्रकारको प्रहार गरे।’