१८ चैत्र २०८१ सोमबार
image/svg+xml ३:५५ पूर्वाह्न

अस्पताल बनाएर मात्रै हुँदैन, उपचार गर्नसक्ने चिकित्सक उत्पादन गर्न जरुरीः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्