गौर नरस्रहारको १८ वर्ष पूरा: दोषीले पाएनन् सजाय, पीडितहरुमा न्यायको आशा कायमै
गौर नरसंहारको १८ वर्ष पूरा भएको छ । तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी रौतहट सदरमुकाम गौरस्थित राइस मिल फिल्डमा एकै दिन कार्यक्रम राखेपछि झडप भएको थियो ।