भोजबहादुर र प्रियान्सु क्वार्टरफाइनलमा
एपिएफका भोजबहादुर गुरुङ र युनिटीका प्रियान्सु क्षेत्रीले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
एपिएफका भोजबहादुर गुरुङ र युनिटीका प्रियान्सु क्षेत्रीले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
बूढानीलकण्ठ डोजोले प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ।
बागमती प्रदेशले सातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिताको उपाधि शनिबार जितेको छ।
तीन वटै विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफका साथै सुदूरपश्चिम प्रदेश राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औं संस्करणको सेमिफाइनलमा पुगेका छन्।
अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा आगामी चैत ४ गतेदेखि सुरु हुने भएको छ।
एपिएफका भोजबहादुर गुरुङ र देविनगरका सक्षम ढकालले तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा सुखद सुरुआत गरेका छन्।
उपाधि जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली टोली चौथो हारसँगै विमन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नै पुग्न असफल भएको छ।
नेपालकी प्रभा आङदेम्बेले भारतमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।
एउटा प्रसिद्ध भनाइ छ, ‘जित्नेवाला कहिल्यै हार मान्दैन र हार मान्नेवाला कहिल्यै जित्दैन।’ यहाँ यो उल्लेख गर्नुको विशेष कारण छ। एक खेलाडीको करियर यही भनाइसँग मिल्छ।
प्रतिद्वन्द्वी गोलकिपरको गल्तीमा फाइदा लिँदै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको दिन नयाँ बस्ती युथ र ब्वाइज युनियन क्लबले भने अंक बाँडेका छन् ।
पाकिस्तानविरुद्ध घरेलु भूमिमा पाँच खेलको टी ट्वान्टी शृंखला खेल्दा मिकाइल ब्रेसवेलले पहिलोपल्ट न्युजिल्यान्डको कप्तानी गर्ने भएका छन्।
उत्कृष्ट पुनरागमनसँगै श्री भगवती क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित निकाल्दा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले अंक बाँडेका छन्।
नेपाली यु–१९ टोलीका खेलाडी बाहुल्यता रहेको च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा बराबरीको नतिजा सामना गरेको छ।
तारकेश्वर नगरपालिकाले नगर खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनीत गरेको छ।
नेपालले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ।