केशीका विभिन्न स्थानबाट ११ युवा लागूऔषधसहित पक्राउ
उदयपुर, मोरङ, झापा र धनकुटाबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र प्रतिवन्धित औषधीसहित तथा २ जनालाई गाँजा ओसारपसार आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उदयपुर, सुनसरी, मोरङ र झापाबाट ७ जनालाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिएको छ । एक जानलाई पक्राउ गर्न प्रहरीले हवाई फायरसमेत गरेको थियो ।