२७ चैत्र २०८१ बुधबार
image/svg+xml ०:३० पूर्वाह्न

अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने !

यो सुविधाले प्रयोगकर्ताहरूलाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्