ताप्लेजुङसहित १० जिल्लामा हिमाली आवासीय विद्यालय छात्रावास कार्यक्रम हुने
कार्यक्रमका लागि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नोसहित देशभरबाट १० वटा विद्यालय छनौट भएको सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिए ।