२० फाल्गुन २०८२ बुधबार
image/svg+xml

१५ जिल्लाका ६१ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका ल्याइने

निर्वाचन आयोगले भौगोलिक रूपमा विकट मानिने १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरमार्फत गणनास्थलमा ल्याउने भएको छ।

भोलि देशभर हेलिकोप्टरबाट गस्ती हुने

आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।

मध्यपूर्वको तनावले अमेरिकी कर्मचारी धमाधम फिर्ता हुँदै

अमेरिकाले सुरक्षा जोखिम बढेको जनाउँदै पाकिस्तानस्थित आफ्ना कर्मचारीलाई देश छोड्न आदेश दिएको छ।

निर्वाचनमा सक्रिय सहभागिता जनाउन आयोगको आग्रह

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।

इरानको नेतृत्व ‘भित्रैबाट’ हुनुपर्छ, निर्वासित राजकुमार विकल्प होइनन्: ट्रम्प

ट्रम्पले इरानीहरूलाई आफ्नै सरकारको बागडोर सम्हाल्न आह्वान गरिरहेका छन्। तर उनले इरानभित्र नेतृत्व गर्न सक्ने योग्य पात्रहरूको अभाव हुँदै गएकोतर्फ पनि संकेत गरे।

‘मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा आउँछ’

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम मतगणना सुरु भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने जनाएको छ।

आयोगको प्रस्टीकरण- तथ्य लुकाउने ‘कालोसूची’ का उम्मेदवारको दर्ता खारेज गरिएको हो

निर्वाचन आयोगले कालोसूचीमा परेका उम्मेदवारको उम्मेदवारी कानुनकै आधारमा खारेज गरिएको प्रस्ट पारेको छ।

देवघाटमा देखियो घडियाल गोही

केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो।

१५ जिल्लाको मतपेटिका संलकन गर्न हेलिकोप्टर परिचालन हुने

निर्वाचन आयोगले हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गर्ने जनाएको छ

निर्वाचन सुरक्षा तयारी पूरा : केन्द्रीय सुरक्षा समिति

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहिबार (फागुन २१ गते) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ।

ट्रम्पले अमेरिकी जनतालाई धोका दिए : इरानी विदेशमन्त्री

गत शनिबार इजरायलले इरानी सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीको हत्या गरेपछि यो युद्ध सुरु भएको हो। युद्ध सुरु हुनुअघि अमेरिका र इरानबीच तीन चरणको आणविक वार्ता भए पनि कुनै सम्झौता हुन सकेको थिएन।

ऊर्जा आपूर्तिको मुख्य मार्ग होर्मुज इरानको नियन्त्रणमा

मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग होर्मुज जलडमरूमध्यमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेको छ।

निर्धक्क भएर मतदान गर्न महानिरीक्षक कार्कीको अनुरोध

मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेर उनले देशभरी नै सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्