२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणबाट इरानमा पाँच जनाको मृत्यु

इजरायली आक्रमणमा परेर इरानको इस्फाहान प्रदेशमा पाँच जनाको मृत्यु भएको छ। 

नाजाफवाद, फेरेदान, मोबारखे, आराम भा विडगोल र कासनमा एक एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।  

आक्रमणका कारण १५ आवासीय भवनमा पनि क्षति पुगेको खबरमा उल्लेख छ। 

प्रकाशित: २० फाल्गुन २०८२ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App