दीपेन्द्र र कुशल यूएई प्रस्थान
अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग (आईएल टी-२०) खेल्न नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल यूएई लागेका छन् ।
अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग (आईएल टी-२०) खेल्न नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल यूएई लागेका छन् ।
वीरगञ्जमा मधेशलाई १२९ रनमा अलआउट गर्दै आफ्नो पहिलो इनिङ्स थालेको पुलिसले दिनको खेलको समाप्तिमा ३ विकेट गुमाएर १७४ रन बनाएको छ । यो अवस्थामा पुलिस ४५ रनले अघि रहेको छ र उसँग अझै ७ विकेट बाँकी छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने संकेत गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन्।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।
ताप्लेजुङको एक गाउँपालिकाका अध्यक्षले टेबुलमा पुगेको फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको भन्दै विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग गरेका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गरेका छन्।
कर्णालीले अब सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सबीच हुने पहिलो क्वालिफायरको पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
साँझको समय (पिक आवर) औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने अवस्था आइलागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्यो। उनी नत ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे ।
अहिले सुदूरपश्चिम रोएल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ भने सोमबार अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ ।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अन्तिम ओभरतिर रन बन्न नसक्दा जितको लक्ष्यका लागि २०/२५ रन कम भएको उनले बताएका छन्।