१७ पुस २०८२ बिहीबार
image/svg+xml

मन्त्रिपरिषद चाँडै हेरफेर हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मन्त्रिपरिषद् चाँडै हेरफेर गर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रिपरिषद् हेरफेर गरिने बताए ।

सुदूरपश्चिम प्रदेशसभाः दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल भएको छ।

शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार रेणु पराजुलीलाई

शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार यो वर्ष उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ ।

नख्खुबाट फरार ३० प्रतिशत कैदी सम्पर्कविहीन

ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन्।

लागुऔषध कारीबारीलाई नियन्त्रणमा लिन गोली चलाइयो

लागुऔषध नियन्त्रणको अभियानअन्तर्गत बाँके प्रहरीले हवाई फायर गरी एक लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रसाईँ समूहलाई सरकारले दियाे आइतबारसम्मको भाका

‘आइतबार सकौँ, आइतबार तपाईँहरूले सक्नुभएन भने हामी सोमबारदेखि एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन,’ प्रसाईँले भने।

‘लेखकको बयान सकियो, ओलीलाई पत्र काट्छौँ’

पत्रकारले ओली ‘बयानमा बोलाउँदा पनि आउनुभएन भने के गर्नुहुन्छ?’ भन्ने प्रश्न अध्यक्ष कार्कीलाई राखेका थिए। जसको जवाफमा उनले–‘भोलिको कुरा भोलि नै हुन्छ,’ भन्दै कुरा टारेका थिए।

सत्यनारायणसँग शारडाको जन्मदिन: आवास खर्च हस्तान्तरण

सत्यनारायणलाई कस्तो सहयोग गर्दा उनको पढाइ निरन्तर गर्न सजिलो हुन्छ भन्ने जिज्ञासा राखे। ‘शुल्क त छात्रवृत्तिबाटै व्यवस्थापन भएको छ, बस्न र खानको खर्च जुटाउन सके ठूलो सहयोग हुन्छ,’ भन्ने जानकारी पाएपछि शारडाले ‘विचार गर्छु’ भन्दै फोन राखे।

लौकही घटनाको समाधान खोजिँदै: चार बुँदे सहमति शव उठाउने प्रयास

प्रहरीको गोलीले सवारी चालकको ज्यान गएपछि तनावग्रस्त बनेको सुनसरीको लौकही अझै शान्त बनेको छैन ।

निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता कायम भएका छन्।

सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताएका छन् ।

कांग्रेस विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपको ‘हल बुक’

त्यसपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बाध्यकारी भएको बताउँदै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्