सार्वजनिक गाडीमा गीत बजाए ‘रोयल्टी’ तिर्नुपर्ने
कोशी प्रदेशमा गीत-संगीतको सार्वजनिक प्रयोग गरेर लाभ लिने सार्वजनिक सवारी साधनका लागि संगीत रोयल्टी अनिवार्य गरिएको छ।
कोशी प्रदेशमा गीत-संगीतको सार्वजनिक प्रयोग गरेर लाभ लिने सार्वजनिक सवारी साधनका लागि संगीत रोयल्टी अनिवार्य गरिएको छ।
बसपार्क र फिर्के करिडोर निर्माणसँगै पर्यटनलाई अर्थतन्त्रको आधार बनाउने नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
दैनिक उपभोग्य लगायतका सामान खरिद गर्न सीमावर्ती भारतीय बजार जाने उपभोक्ताको संख्या ह्वात्तै घटेको छ ।
नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छपाइ ठेक्का पाएको कम्पनीको सर्भर क्षमता, राहदानी छाप्ने मेसिनको प्राविधिक योग्यता तथा टेन्डर सम्बन्धी प्रक्रियामै अनियमितता भएको आशंकामा छानबिन गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले कार्यालय भवनमै ‘नागरिक सहायताकक्ष’ स्थापना गरि सञ्चालनमा ल्याएपछि सर्वसाधारणलाई राहत मिलेको छ ।
खासगरी निरक्षर, ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गतालाई लक्षित गरी स्थापना गरिएको सहायता कक्षमा सबैखाले सेवाग्राही लाभान्वित हुन पाएका छन् ।
नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको ऐतिहासिक ‘इस्लामाबाद समझदारीपत्र’ को स्वागत गरेको छ।
सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटअन्तर्गत विनियोजन विधेयक बिहीबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो।
सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई परिचालन नगरिएको बताएको छ।
विगत दुई दिनदेखि नेपालबाट भारतीय बजार आदापुर जाने नेपाली नागरिकहरूको चेकजाँचमा कडाइ गरेपछि उनीहरूले सास्ती खेप्नु परेको छ।
अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षको तुलनामा प्रदेशतर्फ वित्तीय समानीकरण अनुदान ८४ करोड रुपैयाँ र स्थानीय तहतर्फ १२३ करोड रुपैयाँले बढाइएको जानकारी दिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालेको रक्षा मन्त्रालयसहित विभिन्न निकायका विषयमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा प्रश्न उठाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।
बैठकले आगामी अगस्ट १० र ११ मा आयरल्यान्डको डब्लिनमा आयोजना हुने १७औँ युरोप क्षेत्रीय सम्मेलन तथा अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउमा आयोजना हुने ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनलाई अनुमोदन गरेको छ।