१४ श्रावण २०८३ बिहीबार
image/svg+xml

तस्बिरमा देखिएको देवानगञ्जको तनाव

यतिबेला देशभरको ध्यान सुनसरीको देवानगञ्जले खिचेको छ । नेपालले खेपेको एकपछि अर्को दुःखका घटनाको सूचीमा देवानगञ्ज पनि परेको छ ।

निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी : प्रस्तावित आयुक्त कार्की

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताएका छन्।

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

डा तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्रै सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए।

चिकित्सा शिक्षा आयोगद्वारा ६ अर्ब ५५ करोड बजेट स्वीकृत

चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्षका लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ।

१० ऐतिहासिक नेपाली चलचित्रले पाए ‘युनिभर्सल’ प्रमाणपत्र

चलचित्रहरू यसअघि नै डिजिटाइज गरिए पनि कानुनी प्रक्रियाअनुसार जाँचपास प्रमाणपत्र नहुँदा सार्वजनिक रूपमा प्रदर्शन गर्न बाधा पुग्दै आएको थियो।

देशभर चिकित्सकको आन्दोलनः २४ घण्टादेखि बिरामीको उपचार प्रभावित

आन्दोलनका कारण आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित हुँदा बिरामीले उपचारमा कठिनाइ भोगिरहेका छन्।

‘बेलैमा समन्वय भएको भए घटना यति उग्र बन्ने थिएन’

अहिले पनि स्थिति सामान्य बनाउन सङ्घीय सरकारको प्रत्यक्ष पहल, निष्पक्ष छानबिन र दोषीमाथिको कारबाही आवश्यक रहेको उनीहरूले बताए।

झापामा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

इरानले चीनसँग सयौं अत्याधुनिक वायु-रक्षा मिसाइल प्रणाली खरिद गर्न लागेको दाबी

दुई पश्चिमी गुप्तचर स्रोत र एक इरानी अधिकारीले बताए अनुसार तेहरानले चिनियाँ सैन्य आपूर्ति र अन्य सामग्रीहरू ओसार्न स्थलमार्ग प्रयोग गर्न थालेको छ।

पोखरामा पर्यटकलाई हैरानी दिने ८ जना पक्राउ

आफ्नो तरिकाले हिँडिरहेका पर्यटकलाई अनावश्यक रूपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको बिरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो।

रास्वपाको केन्द्रीय समिति बैठक जारी, महाधिवेशन समीक्षा मुख्य एजेन्डा

बिहान ११ बजेका लागि तय गरिएको बैठक सर्वदलीय बैठकलगायतका कारण ढिलागरी सुरु भएको हो।

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरु)

सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्