प्रहरी परिसर अगाडि धर्ना दिँदै पत्रकार महासंघ
पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ।
पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले बिहीबार काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
नेदरल्यान्ड्सले बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजलाई राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
क्यानडियन ओपनको क्वार्टरफाइनलमा चार पटककी ग्रान्डस्लाम विजेता नाओमी ओसाकालाई पराजित गर्दै एलेना रिबाकिना सेमिफाइनल प्रवेश गरेकी छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
आठ वर्षयता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा ५५–३० को प्रावधान राखेर टुंगो लगाइँदै छ।
पत्रिकाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेकै भोलिपल्ट बिहीबार बिहान प्रहरी टोली कार्यालयमा छापा मार्न पुगेको हो।
नेपाल पत्रकार महासंघ दैलेख शाखाले यस वर्षको डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार–२०८३ पत्रकार पुरुषोत्तम थापा ‘पुष्कर’लाई प्रदान गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताएका छन्।
गण्डकी प्रदेशमा बेरुजु बर्सेनि बढ्दो छ। गण्डकीमा बेरुजु आठ वर्षमा तीन अर्ब पुग्न लागेको छ।
मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित जडिबुटी ‘रातो जडिबुटी च्याउ’ सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसंग जोड्नुपर्नेमा जोड दिएका छन्।
रोल्पामा बुधबार साँझ परेको भीषण वर्षापछि आएको पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।