सरकार, ६५३ वटा आधारभूत अस्पताल कहिले बन्छन्?
सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिलान्यास गरेका सात सय ५३ वटा आधारभूत अस्पतालमध्ये हालसम्म ५७ वटा मात्र पूर्ण रूपमा निर्माण भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ।