सहज बन्दै मनाङको यात्रा
पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ।
पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ।
युद्धविराम सम्झौता अनुसार, आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घण्टा अगाडि नामहरू खुलासा गर्नुपर्ने थियो।
शुक्रबारको तुलनामा सुन प्रतितोला ८ सय रुपैयाँ घटेर एक लाख ५७ हजार एक सय रुपैयाँ पुगेको हो।
अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिरहेका छन्।
आइतबार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षरोपण कार्यक्रम भएको हो।
नेपाली कांग्रेसले पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ।
आक्रोशित समर्थकले अदालतमाथि आक्रमण गरेर तोडफोड गरेका हुन्। अहिलेसम्म ४६ जनालाई पक्राउ गरिएको छ।
कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा ४० करोड बढी राजस्व संकलन भएको छ।
भक्तपुर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ पुससम्म अघिल्लो आर्थिक वर्षको सोही समयकोे तुलनामा चार प्रतिशतभन्दा बढीले पर्यटक आगमनमा वृद्धि भएको भक्तपुर नगरपालिकाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
त्रियुगा नगरपालिकाले नयाँ घर बहाल कर निर्धारण गरेर कार्यान्वयन गर्ने तयारी गरेको छ। गत पुस २७ गते सम्पन्न १४ औं नगरसभाद्वारा संशोधित नयाँ घर बहाल कर नगरपालिकाले कार्यान्वयन गर्न लागेको हो।
बिहान साढे दश बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दैछ।
उनले हमासले धोका दिए इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार राख्ने कुरा पनि उल्लेख गरे। यसका लागि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आफूसँगै रहेको नेतान्याहुको दाबी छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य कमलबहादुर भट्टराई राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त भएका छन्।
नेपाली क्रिकेट टिमका लेग स्पिनर लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्।