६ माघ २०८१ आइतबार
image/svg+xml

दुराडाँडावासी अझै सोध्दै छन्: हाम्रा गुरु मारेर कस्तो क्रान्ति गर्‍यौं, बताइदेऊ!

उनले गाडी हिँड्ने कच्ची बाटोबाट छुट्टिएको सानो गोरेटो देखाउँदै जिपको झ्यालबाट औंलाले संकेत गर्दै भने, ‘मेरो बुबालाई यही बाटो लगेका हुन्।’

अधिनायकवादतर्फको यात्रा

जर्मन दार्शनिक मार्टिन निमोलालाई सबैले सम्झिने एउटा कविता छ– ‘त्यसपछि उनीहरू मेरा निम्ति आए त्यतिबेला मेरा निम्ति बोलिदिने कोही बाँकी थिएन।’

सैफ अली खान आक्रमणमा नयाँ ट्विस्ट, चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

‘पक्राउ परेका अभियुक्त विजय दास एक रेस्टुरेन्टमा काम गर्थे र उनले अपराध स्वीकार गरेका छन्,’ समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै भनेको छ।

साहित्यकार अपुरोकाे ‘लघुवार्ता’ लाेकार्पण

‘हाम्रो लघुकथा केन्द्र’ ले केन्द्रका संरक्षक साहित्यकार राजु क्षेत्री अपुरोकाे ‘लघुवार्ता’ काे लाेकार्पण गरेकाे छ।

नाइजेरिया : इन्धन बोकेको ट्रक विस्फोट हुँदा ७० को मृत्यु

मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ।

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ।

बढ्दो युवा पलायन रोक्न अध्यक्ष नेपालले सुझाए यी तरिका

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकबाट युवाशक्ति पलायन हुन नदिन देशभित्रै रोजगारीका अवसर सृजना गर्नुपर्ने बताएका छन्।

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक

उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउने छन्।

रुसी सेनासँग काम गर्ने १२ भारतीय मारिए, १६ बेपत्ता

भारतको विदेश मन्त्रालयले रुस–युक्रेन युद्धमा १२ जना भारतीय नागरिक मारिएको जानकारी दिएको छ।

महँगो आइसक्रिम पग्लिएपछि भड्किइन् सांसद, पैसा फिर्ता मागिन्

यस घटनालाई लिएर सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन्, कतिपयले स्विगीलाई ग्राहक सेवाको कमजोरी भनेका छन् भने केहीले यसलाई महुआको चर्चामा आउने फन्डा भनेका छन्।

भूतपूर्व लेखक

“छोड्नुुस् ती कुरा। मलाई त आजभोलि लेख्नपढ्न मन नै लाग्दैन। लेख्न छोडेँ मैले। लेखेर के नै पाइन्छ र? साहित्य नलेखे पनि साहित्यकार भनेर सम्मान, पुरस्कार पाएकै छु।

यु-१९ महिला विश्वकप : बंगलादेशविरुद्ध ब्याटिङमा नेपाल

मलेसियामा जारी खेलमा टस जितेर बंगलादेशले बलिङ रोजेको बंगलादेशले नेपाललाई ब्याटिङो निम्ता दिएको हो।

बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण

बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले आफ्नो पदभार गरेका छन्। नेपाली दूतावास लण्डनका अनुसार घिमिरे शुक्रबार विहान लण्डन आइपुगेर नेपाली दूतावासमा कार्यभार समालेका हुन्।

‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गरौँ’

घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

एनसिसिएस र रिब्स फाइनलमा

डिफेन्डिङ च्याम्पियन एनसिसिएस र रिब्स चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सको उपाधिका लागि भिड्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्