१ श्रावण २०८३ शुक्रबार
image/svg+xml

आन्दोलनले दबाबमा सरकार

बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएयता विभिन्न पेसागत, सामाजिक र राजनीतिक समूह आआफ्ना माग राखेर आन्दोलनमा सक्रिय छन्।

आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट लाग्ने

नेपाल विद्युत् प्राधिकरणले आज (शुक्रबार) देखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ।

सरकारद्वारा नयाँ कर लागू : राजस्व बढाउने प्रयास कि उपभोक्तामाथि थप भार ?

सरकारले राजस्वको दायरा विस्तार गर्दै आर्थिक स्रोत सुदृढ बनाउने उद्देश्यले यी नयाँ कर लागू गरेको जनाएको छ।

आजदेखि यी सात क्षेत्रमा बढ्यो कर, यस्तो छ यसको असर

नयाँ आर्थिक वर्ष सुरु हुने साउन १ गतेदेखि सरकारले विभिन्न वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क लागू गर्दैछ।

होटेलमा साढे ६ खर्ब बढी लगानी: ४० लाख पर्यटकलाई सेवा दिने क्षमता

नेपालमा पर्यटकीय सम्भावना देखेर स्वदेशी तथा विदेशी लगानीकर्ताले होटेलमा धमाधम अर्बौं रुपैयाँ लगानी गरेका छन्।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन्।

वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ।

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएको घटनाप्रति बेलायती एक मन्त्रीले फिफालाई यसबारे छानबिन गर्न आग्रह गेका छन्।

सनसनीपूर्ण र यादगार पुनरागमन

यसपल्ट ‘ह्यान्ड अफ गड’ को आवश्यकता परेन र अर्जेन्टिनाले त्यसको सहारा लिएन पनि तर पनि उत्तरी अमेरिकी राष्ट्रमा भएको फिफा विश्वकपमा अर्जेन्टिना ऐतिहासिक प्रतिद्वन्द्वी इङ्ल्यान्डमाथि हाबी भयो।

कामपाको निःशुल्क कानुनी सेवाबाट ९० हजार लाभान्वित

काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्तामार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान गरेको छ।

भारतका ऊर्जासचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण

भारत सरकारका उच्च अधिकारीले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तानेलाई कारबाही गरिने

काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कभित्र जथाभावी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ।

रवि-बालेन्द्र: मच्चिने कि समालिने?

शासन र प्रशासनमा कम अनुभव भएका कांग्रेसका नेताहरू बिपी कोइराला र सुवर्णशमशेर राणाबिच सुरुमै सरकारको नेतृत्व कसले गर्ने भन्ने खिचातानी भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्