१० चैत्र २०८१ आइतबार
image/svg+xml

जय ट्रफी फाइनल: खराब मौसम र बलर हाबी खेल रोमाञ्चक मोडमा

पुलिसले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी ३३ रनमा चार विकेट गुमाइसकेको छ। ३३ रनमै चार विकेट लिँदा पुलिसका बलरमा जबरजस्त आत्मविश्वास देखिएको छ ।

जय ट्रफी फाइनल: दोस्रो इनिङमा पनि लडखडायो पुलिस

दोस्रो दिनको खेल सकिँदा पुलिसले ९ विकेट गुमाइसकेको छ भने, बोर्डमा १३२ रन मात्रै जोडेको छ। यस कारण उसले आर्मी क्लबभन्दा ९५ रन मात्रै अग्रता बनाएको छ ।

जय ट्रफी फाइनलः आर्मी १७० रनमा अलआउट, ३७ रनको अग्रता

बुधवार दोस्रो दिनको दोस्रो सत्रको खेल चलिरहँदा १७० रनमा समेटिए पनि पहिलो इनिङमा आर्मीलाई ३७ रनको अग्रता मिलेको छ ।

जय ट्रफी फाइनल: दोस्रो दिन आर्मीको सशक्त प्रदर्शन

दोस्रो दिनको खेलमा बिहानै देखि आर्मीका बलर साहब आलम एकाएक हाबी बने। उनले लगालग ७ विकेट निकाल्दा पुलिसले ४८ रन जोड्दा ९ विकेट गुमायो ।

जय ट्रफी फाइनल: खराब मौसमका कारण पहिलो दिनको खेल रोकियो

वीरगन्जमा मङ्गलवारबाट सुरु भएको जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेल ‘ब्याड वेदर’(खराब मौसम)का कारण रोकिएको छ । ढिलो गरी सुरु भएको खेलमा मौसम नसुध्रिएपछि १७ ओभर मात्रै खेल भएर पहिलो दिनको खेल सकिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्