२६ पुस २०८१ शुक्रबार
image/svg+xml

मार्सी धान खरिद प्रक्रिया अगाडि बढाउँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्ला

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले मार्सी धान खरिद प्रक्रिया अगाडि बढाएको छ। प्रथम चरणका खरिदका लागि दुई सय काेटा स्वीकृत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्