सल्यानमा दुई बालिका मृत भेटिए, आमा प्रहरीको नियन्त्रणमा
३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत भेटिएको र उनीहरुको घाँटीमा डाम देखिएकाले थप अनुसन्धानका लागि आमा पूर्णिमालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।