२६ पुस २०८१ शुक्रबार
image/svg+xml

माओवादीको ‘छटपटी सभा’

माओवादीले भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकार असफल भएको निष्कर्ष निकाल्दै यो सभा आयोजना गरेको बताएको छ। राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनका लागि समेत सरकारलाई खबरदारी गर्न सभा गर्नुपरेको उसको भनाइ छ ।

कांग्रेस–एमालेलाई दाहालले भने: तपाईंहरूसँग सहकार्य गरेर गल्ती गरेँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब आफू मन्त्री, प्रधानमन्त्री बनाइदेऊ भनेर कांग्रेस–एमालेसमक्ष नजाने बताएका छन्।

माओवादी केन्द्रले काठमाडौंमा आज विरोध सभा गर्दै

सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्।सभामा ३० हजार कार्यकर्ता सहभागी गराउने माओवादीले दाबी गरेको छ।

अखिल भारत नेपाली एकता मञ्‍चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

चेक ग्रहण गर्दै अध्यक्ष दाहालले नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको दाबी गरे।

विपक्षी दलहरुले आज राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउँदै

नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउने भएका छन्।

अहिलेको सरकारले प्रतिपक्षीलाई देखीसहेन : पुष्पकमल दाहाल

माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा भिन्न रहेको बताउँदै अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताए।

यस्तो छ प्रधानमन्त्री र विपक्षी दलबीच सोमबार भएको भेटवार्ताको अन्तर्य

पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो भनेर विपक्षी दलले गरेको प्रश्नमा प्रधानमन्त्रीले आफूलाई प्रतिशोधको राजनीति गर्न आवश्यक नरहेको प्रक्रिया दिएका थिए। साथै उनले कसैसँग दुराभाव नरहेको पनि प्रष्ट पारेका थिए।

नेकपा माओवादी केन्द्र ६४ कै जनमतमा फर्किन्छ: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी आगामी निर्वाचनमा २०६४ कै जनमतमा फर्किने बताएका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहाल जुम्ला आउँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल जुम्ला आउँदैछन्।

गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः पुष्पकमल दाहाल

अध्यक्ष दाहालले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसक्ने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रुपान्तरणकारी परिवर्तनमा जोड दिनुपर्ने बेला आएको बताए।

शीर्ष तीन राजनीतिक दलबीच सर्च कमिटीलाई छिटो पूर्णता दिने सहमति

शीर्ष तीन राजनीतिक दलका नेताहरू सर्च कमिटीलाई तुरुन्त पूर्णता दिने विषयमा सहमत भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस विषयमा सहमति भएको हो।

पर्यटकलाई अनावश्यक सास्ती दिइएको छ, आउनै मान्दैनन्: मन्त्री न्यौपाने

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले आनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरु लुम्बिनी भित्रिन हिचकिचाइरहेको बताएका छन्।

संविधान कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनमा जोड दिएका छन्।

जसलाई खलनायक ठानिरहेका छौँ !

आफूलाई लागेको भन्न सक्ने, उदार लोकतान्त्रिक गुण भएका देउवा आजको दिनमा पनि प्रेस र सर्वसाधारणले आलोचना गर्न पाउनुपर्छ भन्ने ठान्छन् आफ्नाबारे नराम्रो लेखिएको कारण कुनै पत्रकार वा सम्पादकलाई नभेटौँ भन्ने उनलाई कहिल्यै लाग्दैन।

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्