मार्सल ल प्रकरण : पूर्वराष्ट्रपति युनलाई आजीवन कारावासको सजाय
अदालत परिसरमा कडा सुरक्षा थियो। उनका समर्थकहरूले नारा लगाउँदा आलोचकहरूले कडा सजायको माग गरेका थिए। पूर्वरक्षामन्त्री किम योङ ह्युनलाई ३० वर्षको सजाय सुनाइएको छ भने अन्य सात जना पूर्वसैनिक तथा प्रहरी अधिकारीमाथि पनि फैसला भएको छ।

