११ पुस २०८१ बिहीबार
image/svg+xml

ओलीको व्यस्तताले एमालेको सचिवालय बैठक झन्डै दुई घण्टा ढिला

बैठक बिहान ११ बजेका लागि बोलाइए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले झन्डै दुई घण्टा अबेर सुरु भएको ती नेताले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्