६ पुस २०८१ शनिबार
image/svg+xml

पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

मन्त्री यादवले खानेपानीका पाइप फुट्दा दिसापिसाब तथा किटाणुसहित फोहर मिसिएर अस्वस्थकर पानी आपूर्ति हुनसक्ने भएकाले त्यसतर्फ सचेत रही शुद्ध खानेपानी आपूर्ति गराउन निर्देशन दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्