मुखियालाई वासु शशी साहित्य सम्मान तथा वैद्य र पहाडीलाई पुरस्कार
वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई 'वासु शशी साहित्य सम्मान-२०८१’ प्रदान गर्ने निर्णय गरेको छ।
वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई 'वासु शशी साहित्य सम्मान-२०८१’ प्रदान गर्ने निर्णय गरेको छ।
दुई खन्चुवाको वार्तालाप सुन्नेहरू बिच हाँस्यो चल्यो तर यो हाँसो अग्रगमनको बत्ती निभ्नु अगाडिको हाँसो थियो।
सामुहिक स्वार्थ देखाउँछन्, र पो जनता ढाँटन पाइन्छ, दुई बित्ता माथि उफ्रेर, चोटिलो भाषण छाँट्न पाइन्छ। आउ पाँच वर्ष पूरा भयो, गाउँगाउँ बस्तीबस्तीहरुमा, यहाँ रक्सी अनि मासुभातसित, मतपत्र साट्न पाइन्छ।
निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन्।
अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’ को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन्।
विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बिदेशिने क्रम बढेसँगै मोटो रकम विदेश जाने गरेको छ।
खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीका ४७ वर्षीय पुरिचन्द्र पाण्डे शनिबार बेलुकी आफ्नो घरको बार्दलीबाट खसेर घाइते भए।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त कलेजहरूको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ।
विशेषतः नेपालको ऊर्जा नीति तथा कानुनहरू खण्डित (आइसोलेटेड) र प्रतिक्रियात्मक छन्।
उत्कृष्ट पुनरागमनसँगै श्री भगवती क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित निकाल्दा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले अंक बाँडेका छन्।
सन् २०५० सम्म लगभग अढाई अर्ब मानिस कुनै न कुनै किसिमको बहिरोपन समस्याबाट ग्रसित हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले सुरु गर्न लागेको स्टाफ कलेजका सम्बन्धमा विवाद उत्पन्न भएको छ।
नेपालबाट राजतन्त्रलाई विधिवत् रूपमा हटाइएको १६ वर्षपछि राजावादीहरूको सक्रियता बढेको विषयलाई लिएर संसद्मा सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप चलेको छ।
सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनमा विगत वर्षमा जस्तै कैद र जरिवाना थपिँदै गएको छ।
समस्याग्रस्त सहकारी संस्थामा डुबेको निक्षेपकर्ताको रकम फिर्ता गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।