हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर
खराब ब्याटिङ सामना गरिरहेको नेपालको युगान्डामा जारी विमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो हारसँगै फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।
खराब ब्याटिङ सामना गरिरहेको नेपालको युगान्डामा जारी विमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो हारसँगै फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।
एघार वर्षअघि निरमाया प्रजाले तीन लाख ८० हजार रुपैयाँ तिरेर कुसुमखोलामा जग्गा खरिद गरिन्।
‘फैलियो माया दुबोसरी’ गीतबाट लाेकप्रिय भएका गीतकार त्रिविक्रम पाण्डेकाे ‘कागजको कुमारीत्व’कवितासङ्ग्रह बजारमा आएकाे छ।
वासु शशी स्मृति परिषद्ले वरिष्ठ साहित्यकार मनबहादुर मुखियालाई 'वासु शशी साहित्य सम्मान-२०८१’ प्रदान गर्ने निर्णय गरेको छ।
दुई खन्चुवाको वार्तालाप सुन्नेहरू बिच हाँस्यो चल्यो तर यो हाँसो अग्रगमनको बत्ती निभ्नु अगाडिको हाँसो थियो।
सामुहिक स्वार्थ देखाउँछन्, र पो जनता ढाँटन पाइन्छ, दुई बित्ता माथि उफ्रेर, चोटिलो भाषण छाँट्न पाइन्छ। आउ पाँच वर्ष पूरा भयो, गाउँगाउँ बस्तीबस्तीहरुमा, यहाँ रक्सी अनि मासुभातसित, मतपत्र साट्न पाइन्छ।
निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन्।
अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’ को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन्।
विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बिदेशिने क्रम बढेसँगै मोटो रकम विदेश जाने गरेको छ।
खाँडाचक्र नगरपालिका वडा नं ३ ताडीका ४७ वर्षीय पुरिचन्द्र पाण्डे शनिबार बेलुकी आफ्नो घरको बार्दलीबाट खसेर घाइते भए।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त कलेजहरूको चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको छ।
विशेषतः नेपालको ऊर्जा नीति तथा कानुनहरू खण्डित (आइसोलेटेड) र प्रतिक्रियात्मक छन्।
उत्कृष्ट पुनरागमनसँगै श्री भगवती क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित निकाल्दा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले अंक बाँडेका छन्।
सन् २०५० सम्म लगभग अढाई अर्ब मानिस कुनै न कुनै किसिमको बहिरोपन समस्याबाट ग्रसित हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले सुरु गर्न लागेको स्टाफ कलेजका सम्बन्धमा विवाद उत्पन्न भएको छ।